Upahar

"चोखो माया गर्छु" भन्थ्यौ, "तिमीबिना मर्छु" भन्थ्यौ
हो, "चोखो माया गर्छु" भन्थ्यौ, "तिमीबिना मर्छु" भन्थ्यौ
"जिन्दगीका जङ्घारहरु तिमीसँगै तर्छु" भन्छ्यौ

झुटो रैछ तिम्रो वाचा, झुटो रैछ तिम्रो माया

घाइते पार्यौ पापिनीले, जिउँदै मार्यौ पापिनीले

धर्ती साक्षी छ हामीले चोखो मायाप्रीति लाको
वो, धर्ती साक्षी छ हामीले चोखो मायाप्रीति लाको
ईश्वर साक्षी छ हामीले शिर छोएर कसम खाको
ईश्वर साक्षी छ हामीले शिर छोएर कसम खाको

झुटो रैछ तिम्रो वाचा, झुटो रैछ तिम्रो माया
झुटो रैछ तिम्रो वाचा, झुटो रैछ तिम्रो माया

घाइते पार्यौ पापिनीले, जिउँदै मार्यौ पापिनीले
घाइते पार्यौ पापिनीले, जिउँदै मार्यौ पापिनीले

वाचा पूरा नगर्नेले व्यर्थै वाचा गर्नु किन?
हो, वाचा पूरा नगर्नेले व्यर्थै वाचा गर्नु किन?
धोका के हो तिम्ले पनि बुझ्छ्यौ सायद कुनै दिन

म त तिम्रै भरमा परेँ, मैले तिम्रै विश्वास गरेँ
म त तिम्रै भरमा परेँ, मैले तिम्रै विश्वास गरेँ

घाइते पार्यौ पापिनीले, जिउँदै मार्यौ पापिनीले
घाइते पार्यौ पापिनीले, जिउँदै मार्यौ पापिनीले

घाइते पार्यौ पापिनीले, जिउँदै मार्यौ पापिनीले

Credits
Lyrics powered by www.musixmatch.com

Link