Mahal Nahola

महल नहोला
बस्न लाई हाम्रो
बनौंला हामी
बस्ने घर राम्रो
महल नहोला
बस्न लाई हाम्रो
बनौंला हामी
बस्ने घर राम्रो

दु:खमा साथ दियोस
मायाले हात थामोस्
अरु के चहिन्न
जीवन को अन्तिम सम्म
तिम्रै साथ मिलोस

सुखमा मात्र जीवन
कस्को जन्छ र
हॅासेरै मात्र जीवन
कस्को बित्छ र
सुखमा मात्र जीवन
कस्को जन्छ र
हॅासेरै मात्र जीवन
कस्को बित्छ र
पिडॅाले मन पोल्छ
बहिरा रुपमा देखिन्न
दु:ख लुकाएर
हासेको मन्छे
धेरै भेट्टिन्छ

महल नहोला
बस्न लाई हाम्रो
बनौंला हामी
बस्ने घर राम्रो
महल नहोला
बस्न लाई हाम्रो
बनौंला हामी
बस्ने घर राम्रो

सुनैको भात खदैन होला
धनी ले पनि त
साग र सिस्नु खाएर पनि
बचिन्छहोला नि त

सुनैको भात खदैन होला
धनी ले पनि त
साग र सिस्नु खाएर पनि
बचिन्छहोला नि त

मरेर जादा जलाउने त्यही
काठ दाउरा हो
खाली जन्मे सन्सारमा
खाली नै जाने हो

महल नहोला
बस्न लाई हाम्रो
बनौंला हामी
बस्ने घर राम्रो
महल नहोला
बस्न लाई हाम्रो
बनौंला हामी
बस्ने घर राम्रो

दु:खमा साथ दियोस
मायाले हात थामोस्
अरु के चहिन्न
जीवन को अन्तिम सम्म
तिम्रै साथ मिलोस्स



Credits
Writer(s): Kabindra Tamang
Lyrics powered by www.musixmatch.com

Link