Mero Maya Juni Juni

जाँदै छौ रे सहर तिमी त
मेरो माया उनी मै सिमित
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

सहर तिमी त
मेरो माया उनी मै सिमित
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

सहरतिर भए नि ज्यान मेरो
मन मुटु र त्यतै छ ध्यान मेरो
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

भए नि ज्यान मेरो
मन मुटु र त्यतै छ ध्यान मेरो
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

सोधे भन्नु सन्चै छे ठिकै छे
तिम्रै बाटो हेरेर बसी छे
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

सन्चै छे ठिकै छे
तिम्रै बाटो हेरेर बसी छे
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

कतै कष्ट पर्यो कि सानीलाई
मेरो मुटु आँखाकी नानीलाई
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

पर्यो कि सानीलाई
मेरो मुटु आँखाकी नानीलाई
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

धेरै भयो खबर नि पाछैन
सन्चै छन कि बिसन्चो था छैन
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

खबर नि पाछैन
सन्चै छन कि बिसन्चो था छैन
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

कोहि भए त गाउँतिर गैदिने
मेरो खबर थिए कि लैदिने
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

गाउँतिर गैदिने
मेरो खबर थिए कि लैदिने
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

सातै जुनी उनकै हो मन मुटु
के गरेर उनी सँ: म छुटुँ
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

उनकै हो मन मुटु
के गरेर उनी सँ: म छुटुँ
मेरो माया जुनी जुनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई

यो जुनी र ऊ जुनी भन्दिन
कुनै जुनी अरुको बन्दिन
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

ऊ जुनी भन्दिन
कुनै जुनी अरुको बन्दिन
मेरो माया जुनी जुनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई

मन भित्रका केहि कुरा लेख्यै छु
पुराइदेउ है मेरै उनीलाई
मन मन्दिरमा सजाएर राख्या छु
मैले माया गर्ने उनीलाई



Credits
Writer(s): Madhu Pande
Lyrics powered by www.musixmatch.com

Link