Jindagima (feat. Jhuma Limbu)

जिन्दगीमा ल होई,
जिन्दगीमा

जिन्दगीमा ल होई,
जिन्दगीमा

कत्ति मैले मात्र बुझ्ने, जिन्दगीमा
आफै सँग थाकी सके, जिन्दगीमा
जत्ति भएनी नपुग्ने!

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

को नै आफ्नो छ र यहाँ
को नै पराई हो र?

को नै आफ्नो छ र यहाँ
को नै पराई हो र?

कसैको कर भर न पर, यस्तै छ यहाँ!
मनको पिर आफै सित, यस्तै हुन्छ ह्याँ

कसैको कर भर न पर, यस्तै छ यहाँ!
मनको पिर आफै सित, यस्तै हुन्छ ह्याँ

क्यारे?

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल है
जिन्दगीमा

जिन्दगीमा ल है,
जिन्दगीमा

ओ ...

रिल्लो ...

शाक्का ...

बाँचुन्जेल सम्मन यस्तै हो
मरे पछि खै के हो हो?

दुईदिन्जेल सम्मन हाँस्ने हो,
ए गाँठे!
हाँसेरै बाँचे राम्रै हो

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई,
जिन्दगीमा

कत्ति दु:ख लुकाई हाँस्ने, जिन्दगीमा
किन डराई डराई बाँच्ने, जिन्दगीमा
सुख दु:ख सबै तेइ हो

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई,
जिन्दगीमा

खाली हात आको याहाँ
कर्मकै हो खेल

खाली हात आको याहाँ
कर्मकै हो खेल

वोर र पर चारै तिर यस्तै छ यहाँ
आज मरे भोलि दुई दिन यस्तै हुन्छ ह्याँ

वोर र पर चारै तिर यस्तै छ यहाँ
आज मरे भोलि दुई दिन यस्तै हुन्छ ह्याँ

क्यारे?

जिन्दगीमा ल होई, (ए ...)
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई, (ए, हो ...)
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा

जिन्दगीमा ल होई
जिन्दगीमा



Credits
Lyrics powered by www.musixmatch.com

Link