Ko Hau Timi

को हौ तिमी? तिमीबिना हाँस्न सकिन म, हो
को हौ तिमी? तिमीबिना बाँच्न सकिन म
को हौ तिमी? तिमीबिना हाँस्न सकिन म
को हौ तिमी? तिमीबिना बाँच्न सकिन म
डर लाग्छ तिमीलाई आफ्नो मान्छे भन्न
कहाँबाट आयौ तिमी मेरो ढुकढुकी बन्न?
को हौ तिमी? तिमीबिना हाँस्न सकिन म

थाहै छैन तिम्रो माया किन यति लाउँछ, हो
थाहै छैन तिम्रो माया किन यति लाउँछ
एकछिन देख्न पाइन भने आँसु त्यसै आउँछ, हो
एकछिन देख्न पाइन भने आँसु त्यसै आउँछ

को हौ तिमी? तिमीबिना हाँस्न सकिन म

मैले दिलमा राखिसकेँ, न त तिमीलाई थाहा छ, हो
मैले दिलमा राखिसकेँ, न त तिमीलाई थाहा छ
तिम्रो यादले सताउँदा मर्छु जस्तो लाग्छ, हो
तिम्रो यादले सताउँदा मर्छु जस्तो लाग्छ

को हौ तिमी? तिमीबिना हाँस्न सकिन म
को हौ तिमी? तिमीबिना बाँच्न सकिन म



Credits
Writer(s): Shree Krishna Bam Malla
Lyrics powered by www.musixmatch.com

Link