Chatta Chatani

मेरो माया super hit, तिम्रो भद्रगोल
तिम्रो भद्रगोल

कहाँ छौ कहाँ, ए सानी?
खै, मलाई थाहा छैन

भाँडाकुटी खेल्दा खेल्दै हाम्रो माया बस्यो
भाँडाकुटी खेल्दा खेल्दै हाम्रो माया बस्यो
त्यही मायाले मलाई छोडी सहरतिर पस्यो
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

रावणले हरिएकी सीताजस्ती भाछु
रावणले हरिएकी सीताजस्ती भाछु
तिम्रै यादमा कति झारेँ बलिधारा आँसु
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

ज्यानकै बाजी लगाएर आएँ तिम्रो सहर
ज्यानकै बाजी लगाएर आएँ तिम्रो सहर
सहर भन्ने चिजै यस्तो, हुँदो रैछ जहर
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

रङ्गीन जीवन भयो आज फिक्का जूनै जस्तो
रङ्गीन जीवन भयो आज फिक्का जूनै जस्तो
जसलाई देख पनि लाउँछ मेरै ऊनै जस्तो
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

कहाँ छौ कहाँ, ए सानी?
खै, मलाई थाहा छैन

कहाँ छौ नि, के गर्दै छौ अत्तोपत्तो छैन
कहाँ छौ नि, के गर्दै छौ अत्तोपत्तो छैन
तिमीबिना म बाँच्नुको कुनै अर्थ भैन
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

विश्वास गर, बाँचेँ भने तिम्रै सानी हुन्छु
विश्वास गर, बाँचेँ भने तिम्रै सानी हुन्छु
तिम्रै फोटो हेरीहेरी कति धेरै रुन्छु
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

आधी जीवन गयो, हेर, तिम्लाई पर्खीपर्खी
आधी जीवन गयो, हेर, तिम्लाई पर्खीपर्खी
तिमी भने हिन्छौ सधैँ किन तर्कीतर्की?
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल

कसो गरी सुनाऊँ मैले यो मनका कुरा?
कसो गरी सुनाऊँ मैले यो मनका कुरा?
तिम्रा साथमा हुने सपना हुँदैनन् कि पूरा?
चट्ट चटनी

चट्ट चटनीमा सिन्कीको झोल (सिन्कीको झोल)
चट्ट चटनीमा सिन्कीको झोल

मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल
मेरो माया super hit, तिम्रो भद्रगोल



Credits
Writer(s): Madhu Sudan Dangi
Lyrics powered by www.musixmatch.com

Link