Baikunthai Pari

तिम्रो मन कता कता भुलेछ
मेरो मन तिमी तिरै झुलेछ

आकाशैको तारा सरी
पुगेछु म त छितिजै पारी
माया यो तिमीलाई दिन
हो हो हो

ओठले बोलेका तिम्रा ती शब्द
बयानै गर्न छु म निःशब्द
ओठले बोलेका तिम्रा ती शब्द
बयानै गर्न छु म निःशब्

लैजानेछु तिमीलाई बैकुण्ठै पारी
समाई माया तिम्रै हतकै नाडी
लैजानेछु तिमीलाई बैकुण्ठै पारी
समाई माया तिम्रै हतकै नाडी
हो हो हो

दिनको बाटो रातको बाटो
खुसी हुनु माया मेरै साटो
नाचौला नी सारङ्गी रेट्दै
हाम्रै मायाको प्यास मेट्दै

उडेको चरीलाई एक फेर हेर
मन तिम्रो अब नफेर

लैजानेछु तिमीलाई बैकुण्ठै पारी
समाई माया तिम्रै हतकै नाडी
लैजानेछु तिमीलाई बैकुण्ठै पारी
समाई माया तिम्रै हतकै नाडी
हो हो हो



Credits
Writer(s): Anmol Tamang
Lyrics powered by www.musixmatch.com

Link