Tardina Kailey

सुन मेरो कुरा तिमीलाई भन् चाहन्छु
तिम्रो हँसिलो मुहार र तिम्रा चम्किला आँखाहरू
हामी जाऊ थामेर हात टाढा यो संसार छोडेर
थामी राख्यो तिमीले हात अब बाचा गर्छु सँगै हुन्छन् भनेर

तर्दिन म तिमीलाई म यो बाचा खाउँछु हात र साथ नछोडी अघि
बढेर विश्वास राख मा माथि तिम्रै हुन्छु भनेर सुख र दुःख मा सँगै खटेर ।

हेरीराछु तिमीलाई म अहिले सँगर्सा गरेको देखेर हाम्रो माया प्रति
सोच्छौ होला तिमीलाई तर्दिन्छु तर हैन माया गर्छु जुनी भारी को लागि
तिम्रै प्रतिक्षामा जहिले बस्छु आनी सोच्छु कहिले आउँछौ र तिम्रो
हात थमाउँछौ तिमी सँग जहिले हुँदा मेरो मन रमाउँछ त्यसैले बाचा गर्छु कि

तर्दिन म तिमीलाई म यो बाचा खाउँछु हात र साथ नछोडी अघि
बढेर विश्वास राख मा माथि तिम्रै हुन्छु भनेर सुख र दुःख मा सँगै खटेर ।

सुनाउन मंच छ तिमीलाई धेरै शब्दहरु टुङ्ग्याएउँछु यति भनेर माया
गर्छु हेर तिमीलाई धेरै तिम्रै प्रतीक्षा मै बस्छु हेर जैलेजैले



Credits
Lyrics powered by www.musixmatch.com

Link