Sano Sansar

भनेर भन्न सकिन्न जति नै गरे नि
भनेर भन्न सकिन्न जति नै गरे नि
महसुस गरिरहेछु यो भावना बेग्लै

यो आँखामा संसार हँसिलो किन आज?
मुटुमा तिम्रो बास पाउन थालेछु

शायद यस्तै हुन्छ मायामा
तिम्रो तन यता, मन उता
कोरिरहेछु चित्र आँखामा
लौ, अब बनाऊँ न सानो संसार
सानो संसार, सानो संसार, hmm

एकक्षण हाँसो, दुईदिने आँसु जीवनलाई समेटी
हात समाई पाइला अगाडि सार्दै जाऊँ यसरी

ती सासाना पाइला, सपना मुटुमा बोकी
बिताउन म तयार छु यो सारा जीवन सँगै

शायद यस्तै हुन्छ मायामा
तिम्रो तन यता, मन उता
कोरिरहेछु चित्र आँखामा
लौ, अब बनाऊँ न सानो संसार
सानो संसार, सानो संसार, hmm

सानो संसार



Credits
Writer(s): Riko Lama
Lyrics powered by www.musixmatch.com

Link