Timle Maya garne Manchhe

तिमीले माया गर्ने मान्छे अर्कै भए पनि
तिमीले माया गर्ने मान्छे अर्कै भए पनि
तिमीले देको सबै वचन फिर्ता लगे पनि
पहिलो प्यार हो, बाँचुन्जेल म तिम्लाई माया गर्छु
मेरो प्यारलाई पागलपन हो भन्दै, भन्दै गए पनि
तिमीले माया गर्ने मान्छे अर्कै भए पनि...

तिम्ले देको नासो हो दुई आँखाको आँसु यो, तिर्खा लाग्दा पिउँला
तिम्ले देको नासो हो दुई आँखाको आँसु यो, तिर्खा लाग्दा पिउँला
बाँच्ने आधार फेरेर, तिम्रै खुशी हेरेर जीवन बिताइदिउँला
जीवन बिताइदिउँला

तिमीले माया गर्ने मान्छे अर्कै भए पनि...

पाए अर्को जुनीमा तिम्रै हुनेछु नि म, यो जुनीमा भइन
पाए अर्को जुनीमा तिम्रै हुनेछु नि म, यो जुनीमा भइन
तिम्ले घृणा गरे नि, भेट्दा आँखा तरे नि भुल्न सक्नेछैन
भुल्न सक्नेछैन

तिमीले माया गर्ने मान्छे अर्कै भए पनि
तिमीले देको सबै वचन फिर्ता लगे पनि
पहिलो प्यार हो, बाँचुन्जेल म तिम्लाई माया गर्छु
मेरो प्यारलाई पागलपन हो भन्दै, भन्दै गए पनि
तिमीले माया गर्ने मान्छे अर्कै भए पनि...



Credits
Writer(s): Sujeet Thapa
Lyrics powered by www.musixmatch.com

Link