Lahure

भनिसकेँ मेरो बा-आमालाई - लाहुरे आउँदै छ
भनिसकेँ मेरो बा-आमालाई - लाहुरे आउँदै छ
चुरा, धागो, सिन्दुरपोते, डोली सजाउँदै छ

टोलाउँछु तिमीलाई सम्झेर सधैँ
आऊ लिन, जाने हो मागेर
टोलाउँछु तिमीलाई सम्झेर सधैँ
आऊ लिन, जाने हो मागेर

पर्खाइ छ तिम्रो, छट्पटी किन?
लाहुरे मन चञ्चल किन हो किन?
पर्खाइ छ तिम्रो, छट्पटी किन?
लाहुरे मन चञ्चल किन हो किन?

हाँ-हाँ-हाँ, हाँ-हाँ-हाँ
हो-हो-हो, हो-हो-हो
कस्तो माया तिमीसँग बस्यो
तिम्रो सपना आँखामै सज्यो
कस्तो माया तिमीसँग बस्यो
तिम्रो सपना आँखामै सज्यो
केवल तिमी नै मेरो प्रेरणा
बिन्ती! तिमी पनि मलाई हेर न

बर्षौँको सपना पूरा हुने छ
खुसीको संसार फेरि बस्ने छ
बर्षौँको सपना पूरा हुने छ
खुसीको संसार फेरि बस्ने छ

म बेहुली, तिमी बेहुला हामी बनौैँला
मेरो आकाश तिमी बन, म धर्ती बनुँला

हो-हो-हो, हो-हो-हो-हो-हो
हाँ-हाँ-हाँ, हाँ-हाँ-हाँ
कस्तो माया तिमीसँग बस्यो
तिम्रो सपना आँखामै सज्यो
कस्तो माया तिमीसँग बस्यो
तिम्रो सपना आँखामै सज्यो
केवल तिमी नै मेरो प्रेरणा
बिन्ती! तिमी पनि मलाई हेर न



Credits
Lyrics powered by www.musixmatch.com

Link