Aek Arka Bina

टाढा हुन् सक्दिन म तिमी बाट अब (तिमी बाट)
बस म सँगै आँगल्लो मा बेरेर (आँगलो मा बर्ये र)
उपहार भयो तिमी मलाई मेरो जीवन मा
अन्धकार जीवनलाई सोर्ग रूप देखाएको मा
धन्य छु म। (धन्य छु म)

आकाश बिना कहिले चद्रमा बस्छ? र
भूमि बिना कहिले समुन्द्र बन्छ? र
हाम्रो सम्बन्ध त्यस्तै छ एक अर्का बिना कहिले
बस्न नसक्ने र बन नसकिने

तिम्रो आँखा मा आँशु आउन दिन् म
तिम्रो त्यो मुहारमा हाँसो लाउने प्रयास गर्छु
छोड्ने बाट नगर तिमी म संग अहिले
सजाइसके मैले तिमीलाई यो मेरो न्यानो मुटुमा हुहुहु (×२)

आकाश बिना कहिले चन्द्रमा देख्छ? र
भूमि बिना कहिले समुन्द्र तर्छ? र
हाम्रो सम्बन्ध त्यस्तै छ एक अर्का बिना कहिले
नदेख्ने र अघि बढ्नलाई तरिने



Credits
Lyrics powered by www.musixmatch.com

Link