Soltini Bhani Bolako - Demo

हो-हो, हो-हो, हो-हो, हो-हो, हो
हा-हा, हो-हो, हो-हो, हो-हो, हो-हो, हो

"सोल्टिनी" भनी बोलाको सुनेन कि मायाले?
सुने पनि नसुनेझैँ गर्यो उनीले
हा-हा, सुने पनि नसुनेझैँ गर्यो उनीले
ना-ना-ना, ना-ना-ना, ना-ना-ना, ना-ना-ना-ना
ना-ना-ना, ना-ना-ना, ना-ना-ना, ना-ना-ना-ना

पिरती मिठो साटेर जाउँला डाँडै काटेर
भोलि फेरि के हुने हो जोबन साँचेर
हा-हा, भोलि फेरि के हुने हो जोबन साँचेर

मनमा पिर बोकेर नहेर, माया, त्यसरी
तिमी बस्ने मुटु छेउमा दुख्छ बेस्सरी
हा-हा, तिमी बस्ने मुटु छेउमा दुख्छ बेस्सरी
ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला

सम्हाल्छु तिम्रो जोबन, मलाई देऊ न त्यो मन
लाको माया पछि फेरि "होइन" नभन
हा-हा, लाको माया पछि फेरि "होइन" नभन



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link