Timile Herera Malai Pugne Bhaya

तिमीले हेरेर मलाई पुग्ने भए
किन भन्थेँ म "अझै हेरिदेऊ"?
तिमीले हेरेर मलाई पुग्ने भए
किन भन्थेँ म "अझै हेरिदेऊ"?
तिम्रो बोली सुनी म अघाउने भए
किन भन्थेँ म "अझै बोलिदेऊ"?
किन भन्थेँ म "अझै बोलिदेऊ"?
तिमीले हेरेर मलाई पुग्ने भए

साँचेर राखेथेँ जब तिम्लाई देखेथेँ
साँचेर राखेथेँ जब तिम्लाई देखेथेँ
मनमा ती पल कैद गरेथेँ

नि-रे-ग, नि-रे-ग-म
नि-रे-ग-म-प-म-ग-रे-नि-रे-सा

साँचेर राखेथेँ जब तिम्लाई देखेथेँ
मनमा ती पल कैद गरेथेँ

मौन बसी म, मनमनै कल्पी
तिमीलाई आफ्नो ठानिसकेथेँ

तिमीले हेरेर मलाई पुग्ने भए

हेर, आज मौसम हाम्रो अघि नै छ
हेर, आज मौसम हाम्रो अघि नै छ
यी पल हरियाली, खुसी भइरहेछ

हाम्रो मिलनमा हरेक क्षणमा
माथिबाट नै भाग्य कोरेछ

तिमीले हेरेर मलाई पुग्ने भए
किन भन्थेँ म "अझै हेरिदेऊ"?
तिम्रो बोली सुनी म अघाउने भए
किन भन्थेँ म "अझै बोलिदेऊ"?
किन भन्थेँ म "अझै बोलिदेऊ"?

तिमीले हेरेर मलाई पुग्ने भए



Credits
Writer(s): Sushila Baral
Lyrics powered by www.musixmatch.com

Link