Timilai Herda Herdai

तिम्रो आँखा हेर्न म खोज्छु
तिम्रोसामु म देखिन खोज्छु
हरेक दिन तिमीलाई कुरी म बस्छु
तिम्रो ध्यान आफूतिर पार्न म प्रयास गर्छु, yeah

तिमीलाई हेर्दा हेर्दै मायामा (मायामा)
परेकै थाहा भएन
तिम्रो रूपमा म हराएँ (हराएँ)
फसेकै थाहा भएन

तिम्रो नाम थाहा पाउन मैले के के गरिन?
हाम्रो चिनजान हुन, भेटी बोल्न म कति पर्खिन?
सुन, ओ मेरो माया, मलाई बुझ
तिमीलाई मैले बिर्सिन सकिन
तिमीलाई, तिमीलाई हेर्दै आफूलाई सम्हाल्न सकिन



Credits
Writer(s): Manoj Khadka
Lyrics powered by www.musixmatch.com

Link