K Garyo Ra Dhanle

फर्की आउन तिम्रो मन जान्दैन
एक्लै बस्न यो मनले मान्दैन
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

तिम्रो मन जान्दैन
एक्लै बस्न यो मनले मान्दैन
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

तिम्रै माया ज्यानभन्दा बेसी
तिम्रै यादमा बाँचेको परदेशी
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

ज्यानभन्दा बेसी
तिम्रै यादमा बाँचेको परदेशी
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

त्यसै होइन यो विधि रोको म
गयो जोबन घाँस-दाउरा, डोकोमा
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

यो विधि रोको म
गयो जोबन घाँस-दाउरा, डोकोमा
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

म अभागी जन्मेको दिनैमा
ज्यान बाँधियो पुर्ख्यौली रिनैमा
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

जन्मेको दिनैमा
ज्यान बाँधियो पुर्ख्यौली रिनैमा
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

तिम्रो जोबान अर्कैको माटोमा
मलाई आँसु मायाको साटोमा
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

अर्कैको माटोमा
मलाई आँसु मायाको साटोमा
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

मूलको पानी, कुलको धर्मलाई
नबिर्से है दुखीको मर्मलाई
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

कुलको धर्मलाई
नबिर्से है दुखीको मर्मलाई
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

आउँछ चाडबाड, हुनेलाई हसाउँछ
नहुनेका दुई आँखा रसाउँछ
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

हुनेलाई हसाउँछ
नहुनेका दुई आँखा रसाउँछ
के गर्यो र धनले?
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले

घर छोडेको पीडामा म पनि
दुई आँखामा तिम्रै छ सपनी
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले

...पीडामा म पनि
दुई आँखामा तिम्रै छ सपनी
यस्तै गर्यो धनले
मायाले "नरोईनरोई बसे है" भने नि
मान्दो रैन्छ मनले
मायाले "फोटो हेरी मन बुझाऊ" भने नि
मान्दो रैन्छ मनले



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link