Jati Bole Pani

जति बोले पनि आजकल तिमी सँग
बोली अधुरो नै लग्छ
एकछिन सोंचे भने तिमिलाई
मेरो निन्द्रा कहाँ कहाँ भाग्छ
तिमीसँग पल अमुल्य लाग्छ
तिमीसँग हर क्षण बिताउँ लाग्छ ।।

नबाेल्दा तिमी एक छिन मन समाल्न गाह्राे हुन्छ
तिमी पाए याे मन त्यसै रमाउँछ
तिमीसँगै रहने अनेक बाहाना अब म खाेजुँ
किन हेर्ने म अरुलाई तिमी नै सधैलाई राेजुँ

मैले देखेकाे सपनाकाे राजा तिमी नै त हाै
छामी हेर याे मुटुकाे कुनामा तिमी मात्र छाै
दिने अरु के ही छैन के दिउ खै
जुनीजुनी हसाउछु म तिम्रै भै



Credits
Writer(s): Bishal Aryal
Lyrics powered by www.musixmatch.com

Link