Kya Bachaula (Unplugged)

ढाकिदियो नीलो आकाश कालो बादलले
चुँडी लग्यो, खोसी लग्यो खुशी खै कल्ले

ढाकिदियो नीलो आकाश कालो बादलले
चुँडी लग्यो, खोसी लग्यो खुशी खै कल्ले

भाग्या लेख्न्या क्या भनौँ भावीलाई?
मनै छैन बाँच्न मलाई
बगाऊ, बगाऊ, बगाऊ, बगाऊ न
बगाऊ, खोली, सँगै मलाई
बगाऊ, खोली, सँगै मलाई

क्या बाँचौँला र म एक्लै
मोनै नाहिँ बाँच्नु मलाई
बगाऊ, बगाऊ, बगाऊ, बगाऊ न
बगाऊ, खोली, सँगै मलाई
बगाऊ, खोली, सँगै मलाई

बगाऊ, खोली, सँगै मलाई



Credits
Writer(s): Suman Thapa
Lyrics powered by www.musixmatch.com

Link