Timilai Herney Dristi

नशालु आँखाहरूमा तिम्रो. हराउँदै जानछु
मलाई निकाल्न नखोज
त्यो मुस्कानको गहिराइमा... डुब्दै नै जान्छु
मलाई निकाल्न नखोज

भावना यो मनको, बुझाउनु कसरी
यो मन सारै डराउँछ
चम्किलो मुहारमा, तिम्रो लोभ्याउने मुस्कान
त्यो हेरिरहन मन पराउँछ

हाम्रो पहिलो भेट, तिमीलाई अझै याद होला
हाम्रो पहिलो कुराकानी, तिमीलाई थाहछ होला

आउन माया गरौं, त्यस्तै कुराकानी फेरि
लजाउन माया तिमी, पहिले जस्तै गरी

बितेका कुरा न गरन माया
भविष्यको बारेमा सोच

कहिले काँही तिमीलाई, गुमाउँछु जस्तो लाग्छ
जहिले आँखा, तिमीलाई आफ्नो समु मग्छ

कालो गजल लगाई तिमी बस्नु मलाई कुरेर
म चाहिँ औंला तिमीलाई लिन जन्ती लिएर
दिन्छु तिमीलाई मेरो मन भनरीको माया यो
तिमि पनि दिनु साथ जिन्दगी भारी यो

हाम्रो पहिलो भेट, तिमीलाई अझै याद होला
हाम्रो पहिलो कुराकानी, तिमीलाई थाहछ होला

आउन माया गरौं, त्यस्तै कुराकानी फेरि
लजाउन माया तिमी, पहिले जस्तै गरी

बितेका कुरा न गर माया
भविष्यको बारेमा सोच



Credits
Lyrics powered by www.musixmatch.com

Link