Thunse Bhari Koseli (Purbeli Folk Song)

थुन्से भरि कोसेली टपरीमा अचार
थुन्से भरि कोसेली टपरीमा अचार
उमेरै मा सोल्टिनी ज्यु गर्ने होकी बिचार
उमेरै मा सोल्टिनी ज्यु गर्ने होकी बिचार
सुख सीत पाल्ने हो आप्पाको छ पेन्सन
उम्के पछि पाउदैनौ नि म जस्तो हेन्सम
उम्के पछि पाउदैनौ नि म जस्तो हेन्सम

पेरोंगोमा भाले बोकी जानेहो साकेला
पेरोंगोमा भाले बोकी जानेहो साकेला
सोह्र बर्षे सोल्टी मत का भा छ र बेला
सोह्र बर्षे सोल्टी मत का भा छ र बेला
के आश गर्छौ आप्पाको बुढेशकालको पेन्सन
कालो गए गोरो आउछ छैन नि हो टेन्सन
कालो गए गोरो आउछ छैन नि हो टेन्सन

मालिङ्गोको बिनायो चौबन्दी तुनामा
मालिङ्गोको बिनायो चौबन्दी तुनामा
राखिसके सोल्टिनी हौ दिलको कुनामा
राखिसके सोल्टिनी हौ दिलको कुनामा
सुख सीत पाल्ने हो आप्पाको छ पेन्सन
उम्के पछि पाउदैनौ नि म जस्तो हेन्सम
उम्के पछि पाउदैनौ नि म जस्तो हेन्सम

गाई चर्ने रनबन चौरी हिमालैमा
गाई चर्ने रनबन चौरी हिमालैमा
पोको पार्छु सोल्टी हजुरको माया रुमालैमा
पोको पार्छु सोल्टी हजुरको माया रुमालैमा
के आश गर्छौ आप्पाको बुढेशकालको पेन्सन
कालो गए गोरो आउछ छैन नि हो टेन्सन
कालो गए गोरो आउछ छैन नि हो टेन्सन

मकै भर्ने पाथी, पाथी भर्ने माना
मकै भर्ने पाथी, पाथी भर्ने माना
दिनमा झल्को सोल्टिनिको रातमा सपना
दिनमा झल्को सोल्टिनिको रातमा सपना
सुख सीत पाल्ने हो आप्पाको छ पेन्सन
उम्के पछि पाउदैनौ नि म जस्तो हेन्सम
उम्के पछि पाउदैनौ नि म जस्तो हेन्सम

दुइदिनको जिन्दगि पानि होकी घाम
दुइदिनको जिन्दगि पानि होकी घाम
माया जाल मा किप्माखाको फसे राम राम
माया जाल मा किप्माखाको फसे राम राम
के आश गर्छौ आप्पाको बुढेशकालको पेन्सन
कालो गए गोरो आउछ छैन नि हो टेन्सन
कालो गए गोरो आउछ छैन नि हो टेन्सन

दुइ दिनको राम छाया जिबन हो घामछाया
दुइ दिनको राम छाया जिबन हो घामछाया
मनमुटु मिल्यो हजुर बस्यो नि माया
मनमुटु मिल्यो हजुर बस्यो नि माया
मनमुटु मिल्यो हजुर बस्यो नि माया
मनमुटु मिल्यो हजुर बस्यो नि माया
मनमुटु मिल्यो हजुर बस्यो नि माया
मनमुटु मिल्यो हजुर बस्यो नि माया



Credits
Writer(s): Bhuidal Allare
Lyrics powered by www.musixmatch.com

Link