Sainli Morilai

लेकैको लालीगुराँस काली-काली केशलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास डाली–डाली फूललाई
साइँली मोरीलाई
साइँली मोरीलाई

लेकैको लालीगुराँस काली-काली केशलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास डाली–डाली फूललाई
साइँली मोरीलाई
साइँली मोरीलाई

आकाशै माथिको सुनौली जून
जूनले दिएको दिल दिलोरी
आकाशै माथिको सुनौली जून
जूनले दिएको दिल दिलोरी
खोलाको छातीमा उठेको कुहिरो
कुहिरोले छोपेको गोल भुमरी
खोलाको छातीमा उठेको कुहिरो
कुहिरोले छोपेको गोल भुमरी
साइँली मोरीलाई
साइँली मोरीलाई

डाँडैको मीठो गीत माया जोडी जानेलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
पाखैको चिसो शीत छाया छोडी जानेलाई
साइँली मोरीलाई
साइँली मोरीलाई

कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाँल
कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाँल
बादलमा परेको बिराली बुट्टा
बुट्टाले बुनेको जाली रुमाल
बादलमा परेको बिराली बुट्टा
बुट्टाले बुनेको जाली रुमाल
साइँली मोरीलाई
साइँली मोरीलाई

मुटुको फूल मेरो लाउँछु भनी टिप्नेलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
मायाको मूल मेरो आउँछु भनी ढाँट्नेलाई
साइँली मोरीलाई
साइँली मोरीलाई

लेकैको लालीगुराँस काली–काली केशैलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास डाली–डाली फूललाई
साइँली मोरीलाई
साइँली मोरीलाई

साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई
साइँली मोरीलाई



Credits
Writer(s): Meghraj Sharma Nepal
Lyrics powered by www.musixmatch.com

Link