Doshad

हो-हो, हो
हो-हो, हो
हो

कस्तो जन्म लिएँ नि मैले?
कस्तो जन्म लिएँ नि मैले?
मरेतुल्य भाको छु अहिले
मरेतुल्य भाको छु अहिले
न त बाँच्न सक्छु, न त मर्न
न त बाँच्न सक्छु, न त मर्न
दोसाँधको भूमरीमा फस्छु नि जहिले
दोसाँधको भूमरीमा फस्छु नि जहिले
कस्तो जन्म लिएँ नि मैले?

बलेको आगो सबैले ताप्छन्, निभेको ताप्ने भेटिन्न
बलेको आगो सबैले ताप्छन्, निभेको ताप्ने भेटिन्न
ईश्वर छन् भनी पुज्दछौ, मन्दिरमा गए देखिन्न
आशाको दियो बाल्याथेँ पहिले
हुरी आई निभायो अहिले
हुरी आई निभायो अहिले
न त बाँच्न सक्छु, न त मर्न
न त बाँच्न सक्छु, न त मर्न
दोसाँधको भूमरीमा फस्छु नि जहिले
दोसाँधको भूमरीमा फस्छु नि जहिले
कस्तो जन्म लिएँ नि मैले?

बैगुनी मनले छाडेर गयो, यो समाज झन् निष्ठुरी भयो
बैगुनी मनले छाडेर गयो, यो समाज झन् निष्ठुरी भयो
के गल्ती गरेछु मैले? सजाय भोग्दै छु अहिले
सपनाको संसार थियो पहिले
मर्नु न बाँच्नु भाको छु अहिले
मर्नु न बाँच्नु भाको छु अहिले

न त बाँच्न सक्छु, न त मर्न
न त बाँच्न सक्छु, न त मर्न
दोसाँधको भूमरीमा फस्छु नि जहिले
दोसाँधको भूमरीमा फस्छु नि जहिले
कस्तो जन्म लिएँ नि मैले?



Credits
Writer(s): Dharmendra Chaudhary, Govinda Bhatta
Lyrics powered by www.musixmatch.com

Link