Sunideunah Eh Maya

भन्न चाहन्छु, मनका कुरा
सुनिदेउन ए माया
पोख्न चाहन्छु, मनका कुरा
बुझिदेउन ए माया

तिम्रै बारेमा, सोची रहन्छु
तिम्रै बारेमा, खोजि रहन्छु
सुनिदेउ मेरो भावना
मनमा कयौ मेरो चाहना

कस्तो रोग लाग्यो, तिम्रै मायाको
भयो बाच्न नै गारो
तिम्रो माया, पाउन पनि
खै किन हो एति सारो

तिम्रै बारेमा, सोची रहन्छु
तिम्रै बारेमा, खोजि रहन्छु
सुनिदेउ मेरो भावना
मनमा कयौ मेरो चाहना

चन्द्रमा जस्तो, मुहार तिम्रो
म बिर्सु कसरी
उजेली बनि, आयौ तिमी
अन्धेरी रातको जुनकिरी जसरी

तिम्रै बारेमा, सोची रहन्छु
तिम्रै बारेमा, खोजि रहन्छु
सुनिदेउ मेरो भावना
मनमा कयौ मेरो चाहना



Credits
Writer(s): Kailash Jung Karki, Suyog Mahato
Lyrics powered by www.musixmatch.com

Link