Timrai Huda Ma

हे सुन सुन बिरही गीत
यही गीत भन्दा केही छैन मसित
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
बिरही गीत
यही गीत भन्दा केही छैन मसित
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म

हे जे भने नि बिरही भाकाले
केही भन्दैनन् थाकेका आँखाले
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
बिरही भाकाले
केही भन्दैनन् थाकेका आँखाले
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म

हे धोका भयो पीरती लाएर
मध्य दिनमै अँधेरी छाएर
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
पीरती लाएर
मध्य दिनमै अँधेरी छाएर
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म

हे यो छातीमा मुड्कीले हानेछु
अभागी त आफैंलाई ठानेछु
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
मुड्कीले हानेछु
अभागी त आफैंलाई ठानेछु
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म

हे सपनी त दिउँसैमा देखेछु
व्यर्थै दिलमा तिम्रो नाम लेखेछु
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
दिउँसैमा देखेछु
व्यर्थै दिलमा तिम्रो नाम लेखेछु
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म

हे मान्यौ आखिर चोट दिन जाती
लौरी लायौ भीरैको गाईमाथि
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
चोट दिन जाती
लौरी लायौ भीरैको गाईमाथि
तिम्रै हुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म
तिम्रै हुँदा म
आँशु पनि सकिए अब त रुँदारुँदा म



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link