MAYA KO BHASHA

मायाको भाषा धेरै थरी हुन्छ
तिमी मेरो भाषालाई बुझ न (बुझ न)
मायाको भाषा धेरै थरी हुन्छ
तिमी मेरो भाषालाई बुझ न (बुझ न)

कहिले गर्जिने ठूलो हावाजस्तो
कहिले सुस्तरी बोल्ने आवाजजस्तो
कहिले गर्जिने ठूलो हावाजस्तो
कहिले सुस्तरी बोल्ने आवाजजस्तो

मेरो भाषालाई तिमी बुझ न
मेरो भाषालाई तिमी चिन न

मायामा मुटु हजार चोटि टुक्रिए पनि
मायामा मुटु हजार चोटि टुक्रिए पनि
माया गर्न मनले छाड्दैन

माया त बगिजाने खोला हो, तैरिने तिम्रो याद
माया त बगिजाने खोला हो, तैरिने तिम्रो याद

मेरो भाषालाई तिमी बुझ न
मेरो भाषालाई तिमी चिन न



Credits
Writer(s): Anmol Gurung
Lyrics powered by www.musixmatch.com

Link