Sambandha

Mmm, hmm, आ, हा-हा, आ, हा, आ, हा-हा
Mmm, hmm, आ, हा-हा, आ, हा, आ, हा-हा

तिम्रो-मेरो सम्बन्धलाई जुनी-जुनी बचाउनलाई
हाम्रो मायाप्रेमको कुरा इतिहास रचाउनलाई
तिम्रो-मेरो सम्बन्धलाई जुनी-जुनी बचाउनलाई
हाम्रो मायाप्रेमको कुरा इतिहास रचाउनलाई

तनमा, मनमा तिमीलाई सजाइराख्नेछु
जूनझैँ, फूलझैँ तिमीलाई हँसाइराख्नेछु

मन्द-मन्द हावासितै मनको भावना पोख्नलाई
जिन्दगीको खुसीहरू गुम्नबाट रोक्नलाई
मन्द-मन्द हावासितै मनको भावना पोख्नलाई
जिन्दगीको खुसीहरू गुम्नबाट रोक्नलाई

तनमा, मनमा तिमीलाई सजाइराख्नेछु
जूनझैँ, फूलझैँ तिमीलाई हँसाइराख्नेछु

Mmm, hmm, आ, हा-हा, आ, हा, आ, हा-हा
Mmm, hmm, आ, हा-हा, आ, हा, आ, हा-हा



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link