Dali Sukera

जसको दिलमा फूल लाउनै पाइएन
उ बिनाको जिन्दगी चाहिएन
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल लाउनै पाइएन
उ बिनाको जिन्दगी चाहिएन
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर

चोखो माया शंकाको घेरा भो
म बस्ने मन अर्कैलाई डेरा भो
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
शंकाको घेरा भो
म बस्ने मन अर्कैलाई डेरा भो
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर

एकान्तमा यति त रोई'छैन
कठैबरा भन्दिने कोही छैन
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
यति त रोई'छैन
कठैबरा भन्दिने कोही छैन
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर

भन्थे संसार विश्वासमा चलेको
विश्वासघातले पीरती जलेको
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
विश्वासमा चलेको
विश्वासघातले पीरती जलेको
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर

मेरो खुशी मबाट टाढियो
दोबाटोमा जिन्दगी छाडियो
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
मबाट टाढियो
दोबाटोमा जिन्दगी छाडियो
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर

मन र मुटु पीडाको खानी भो
पछुतोमा यो परान जानी भो
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
पीडाको खानी भो
पछुतोमा यो परान जानी भो
डाली सुकेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर
फूल फुल्नै सकेन, डाली सुकेर
मन खुल्नै सकेन चित्त दुखेर



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link