Yo Zindagi Aaja Malai

आज मलाई यो जिन्दगी कस्तो-कस्तो लाग्न थाल्यो
हो, आज मलाई यो जिन्दगी कस्तो-कस्तो लाग्न थाल्यो
उनकै यादमा डाँको छोडी
उनकै यादमा डाँको छोडी रोऊँ कि जस्तो लाग्न थाल्यो
रोऊँ कि जस्तो लाग्न थाल्यो

खुसी साट्न माया मागेँ, छाया सम्म पाइन मैले

उनीबिना यो संसार शून्यसरि लाग्छ अहिले
शून्यसरि लाग्छ अहिले

आज मलाई यो जिन्दगी कस्तो-कस्तो लाग्न थाल्यो

एकोहोरो पिरतीमा फूल नझर्न नौलो छैन
एकोहोरो पिरतीमा फूल नझर्न नौलो छैन
आज एक्लो पोखरीलाई साथ दिने मौलो छैन
साथ दिने मौलो छैन

आज मलाई यो जिन्दगी कस्तो-कस्तो लाग्न थाल्यो
हो, आज मलाई यो जिन्दगी कस्तो-कस्तो लाग्न थाल्यो
उनकै यादमा डाँको छोडी
उनकै यादमा डाँको छोडी रोऊँ कि जस्तो लाग्न थाल्यो
रोऊँ कि जस्तो लाग्न थाल्यो
आज मलाई यो जिन्दगी कस्तो-कस्तो लाग्न थाल्यो

Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link