Ratima Jun Lage Pachhi

हे, नपाए नि दुई आँखा जुधाउन, यही फोन भाछ एकछिन मन बुझाउन
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

दुई आँखा जुधाउन, यही फोन भाछ एकछिन मन बुझाउन
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

हे, तिम्रै माया मनभरि चुलियो, हिजो राति निदाउनै भुलियो
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

मनभरि चुलियो, हिजो राति निदाउनै भुलियो
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

हे, तिम्रै फोटो आँसुले धोएर, कति बसौँ म एक्लै रोएर?
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

आँसुले धोएर, कति बसौँ म एक्लै रोएर?
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

हे, फोटो हेरी म पनि टोलाउँछु, बोल्छ्यौ जस्तो लाग्छ र बोलाउँछु
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

म पनि टोलाउँछु, बोल्छ्यौ जस्तो लाग्छ र बोलाउँछु
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

हे, दुईटा मुटु एक हुनी धोको हो, नभएरै साह्रै मन रोको हो
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

एक हुनी धोको हो, नभएरै साह्रै मन रोको हो
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

हे, फूलको दिलमा भमरा हराउँछ, यही मायाले भेट हुने गराउँछ
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त

भमरा हराउँछ, यही मायाले भेट हुने गराउँछ
रातिमा जून लाएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त
नखाए नि खाएझैँ लाउँछ नि, हो, तिम्रो फोन आएपछि त



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link