Maya Misamla

हे, बढिसके जुँगाका रेखी नि
टाढैबाट हेर्दा नि देखिनी
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

बढिसके जुँगाका रेखी नि
टाढैबाट हेर्दा नि देखिनी
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, आँखा बोल्ने, मुटुले चाल दिने
लाजको घुम्टो खोज्दै छु फाल्दिने
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

आँखा बोल्ने, मुटुले चाल दिने
लाजको घुम्टो खोज्दै छु फाल्दिने
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, पानपाते ओठ लालीले लपक्कै
बैँस पनि बलेको धपक्कै
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

पानपाते ओठ लालीले लपक्कै
बैँस पनि बलेको धपक्कै
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, काँटीको र खुरीको भेट भाछ
अब आगो सल्केला झैँ लाछ
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

काँटीको र खुरीको भेट भाछ
अब आगो सल्केला झैँ लाछ
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, थुकै निल्नी बनायौ घुटुक्क
के साह्रो हो बैँसले पुटुक्क
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

थुकै निल्नी बनायौ घुटुक्क
के साह्रो हो बैँसले पुटुक्क
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, तिम्रो हरेक पाइलामा ध्यान दिने
म त, कसम, तिम्लाई नै ज्यान दिने
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

तिम्रो हरेक पाइलामा ध्यान दिने
म त, कसम, तिम्लाई नै ज्यान दिने
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, ऋषिमुनि सबको ध्यान भङ्ग भो
भरिलो फूल, भमरा दङ्ग भो
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

ऋषिमुनि सबको ध्यान भङ्ग भो
भरिलो फूल, भमरा दङ्ग भो
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, आजै बुझ मनपेट सानीको
कलकल तिर्खा बैँस र पानीको
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

आजै बुझ मनपेट सानीको
कलकल तिर्खा बैँस र पानीको
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, तिम्रै दिलको मझेरी हेर्न मन
मझेरीमै लामो सास फेर्न मन
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

तिम्रो दिलको मझेरी हेर्न मन
मझेरीमै लामो सास फेर्न मन
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, तिमी राजा, म तिम्रै रानी
देउरे दिऊँ कि दाहिने हात सिरानी?
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

तिमी राजा, म तिम्रै रानी
देउरे दिऊँ कि दाहिने हात सिरानी?
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, हुन्छ क्याहो अब मन हलुङ्गो
अर्को साल त पिँडीमा झलुङ्गो
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हुन्छ क्याहो अब मन हलुङ्गो
अर्को साल त पिँडीमा झलुङ्गो
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, लडीबुडी मैदानै पार
तिम्रो लागि केही छैन छेकबार
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

लडीबुडी मैदानै पार
तिम्रो लागि केही छैन छेकबार
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, बल्ल माया जगाउन पाइने भो
जगाएर अघाउन पाइने भो
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

बल्ल माया जगाउन पाइने भो
जगाएर अघाउन पाइने भो
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

हे, घुम्टोभित्र मायाले बेरम्ला
पाखुरीको दम पनि हेरम्ला
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?

घुम्टोभित्र मायाले बेरम्ला
पाखुरीको दम पनि हेरम्ला
माया मिसाम्ला, हाय-हाय, माया मिसाम्ला

मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?
मन परेको मान्छेले बोलाउँदा किन रिसाम्ला?



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link