Dui Kinara

दुई किनारा भयो, बरै! मैले लाको माया पनि
हो-हो, दुई किनारा भयो, बरै! मैले लाको माया पनि
सँगै बाँच्न पाइएन, खै, सँगै बाँच्न पाइएन, खै, दुइटा मुटु एउटै बनी
दुई किनारा भयो, बरै! मैले लाको माया पनि

तिमी पारि, म छु वारि, बीचमा परिन् कालीगङ्गा
हो, तिमी पारि, म छु वारि, बीचमा परिन् कालीगङ्गा
सम्हालिनु खै कसरी? सम्हालिनु खै कसरी जीवनभरि यो मनसँग? जीवनभरि यो मनसँग?
सम्हालिनु खै कसरी जीवनभरि यो मनसँग?
सम्हालिनु खै कसरी जीवनभरि यो मनसँग?

दुई किनारा भयो, बरै! मैले लाको माया पनि

"कठै!" भन्ने कोही भएन डाँको छोडी एक्लै रुँदा
ओ, "कठै!" भन्ने कोही भएन डाँको छोडी एक्लै रुँदा
बालुवामा पानीसरि
बालुवामा पानीसरि खुसीहरू विलिन हुँदा
बालुवामा पानीसरि खुसीहरू विलिन हुँदा

दुई किनारा भयो, बरै! मैले लाको माया पनि
हो-हो, दुई किनारा भयो, बरै! मैले लाको माया पनि
सँगै बाँच्न पाइएन, खै, दुइटा मुटु एउटै बनी
सँगै बाँच्न पाइएन, खै, दुइटा मुटु एउटै बनी
दुई किनारा भयो, बरै! मैले लाको माया पनि



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link