Ma Ta Emale Badri Pangane & Purna Kala Bc & Baikuntha Mahat& Sunita Buda (feat. Badri Pangani, Purna kala Bc, Baikuntha Mahat, Sunita Buda Chettri, Kulandra b k, Laxmi Khadka, Kusal Belbase & Pabitra Kafle)

म त एमाले सुर्य हो चिन्न ।।अन्त भोटै दिन अह अन्त भोटै दिन ।

धेरै आए फकाउन थर्काउन
देश को जमिन आटियो फर्काउन ।।

सब का नारी एका एक छामियो
चुचे नक्सा निकाली हामिहो ।।

परिबर्तन बिगत र हालको
नारा लाउदै सम्बृद नेपालको।

अब युबा खोज्दैछ छ देसैले
सुर्य चिन रोजेको तेसैले ।।

यहि एमाले सरकारकै पालाको
वृद्ध भता बुडेस कालको ।।

देश बिकासमा कहि नीर चुकेन
नाका बन्दी हुदा नि झुकेन ।।

सुरुङ मार्ग बिजुली पानी
शिक्षा स्वास्थ कृषि मा लगानी ।।

सुर्यलाई नै छाप लाउछु मैले
आफ्नो गाउँ बनाउन आफैले ।।



Credits
Writer(s): Prasad Lamichhane
Lyrics powered by www.musixmatch.com

Link