Rittidaina Aanshu

रित्तिँदैन आँसु किन यति रुँदा पनि?
रित्तिँदैन आँसु किन यति रुँदा पनि?
सिद्धिँदैन माया किन पराई हुँदा पनि?
था छ अब हाम्रो मिलन हुन सम्भव छैन
था छ अब हाम्रो मिलन हुन सम्भव छैन
सँगै छौँ झैँ लाग्छ अझै तिम्रो तस्बिर छुँदा पनि

सपना तोडी, दिल अन्तै मोडी गयौ तिमी जहर खन्याउँदै

मै पागल हुँदा, धरधरी रुँदा गयौ तिमी खुशी मनाउँदै

मेटिँदैन झल्को आँसु बगाई धुँदा पनि
सिद्धिँदैन माया किन पराई हुँदा पनि?
था छ अब हाम्रो मिलन हुन सम्भव छैन
था छ अब हाम्रो मिलन हुन सम्भव छैन
सँगै छौँ झैँ लाग्छ अझै तिम्रो तस्बिर छुँदा पनि
सँगै छौँ झैँ लाग्छ अझै तिम्रो तस्बिर छुँदा पनि

अतीत भुली, फूलजस्तै फुली, खुशी हुन खोजेँ, सकिन

तिम्रो साथबिना था छैन किन एक्लो सफर रोजेँ? सकिन

फुल्दैन मन अझै किन यति हुँदा पनि?
सिद्धिँदैन माया किन पराई हुँदा पनि?
था छ अब हाम्रो मिलन हुन सम्भव छैन
था छ अब हाम्रो मिलन हुन सम्भव छैन
सँगै छौँ झैँ लाग्छ अझै तिम्रो तस्बिर छुँदा पनि
सँगै छौँ झैँ लाग्छ अझै तिम्रो तस्बिर छुँदा पनि
सँगै छौँ झैँ लाग्छ अझै तिम्रो तस्बिर छुँदा पनि

Credits
Writer(s): Abha Niru, Raj Kumar Bagar
Lyrics powered by www.musixmatch.com

Link