Mero Sansar

आज पनि त्यो भेत्त को
मिठो समझना आयो
तेही गल्लिमा तिमीलाई कुरिरहेको थिए
लजाउदै तिमी अनि मुस्कुराउदै
सुश्तरी नजिक तिमी आइदियोउ

मेरो संसार तिमी नै हौ
जिउने आधार तिमी नै हौ
मेरो संसार तिमी नै हौ
जिउने आधार तिमी नै हौ

सून्यतामा तिम्रो पुकार
जिवन को सही अर्थ
त्यो मन ले यो मन लाई आवस दिलयो
आज गाउदै छु म
मेरा भावना सँगइ
यो साथ सधै सधै लाई रहोस्

मेरो संसार तिमी नै हौ
जुइने आधर तिमी नै हौ
मेरो संसार तिमी नै हौ
मेरो जिन्दगी जिउने आधार
तिमी नै हौ



Credits
Writer(s): Visan Yonjan
Lyrics powered by www.musixmatch.com

Link