Mangali

मङ्गली, मङ्गली, मङ्गली
मङ्गली, मङ्गली, मङ्गली

मङ्गली, ओए मङ्गली, जाला जोबन ढली
मङ्गली, ओए मङ्गली, खेलौँ मायाको होली
मङ्गली, ओए मङ्गली, जाला जोबन ढली
मङ्गली, ओए मङ्गली, खेलौँ मायाको होली

यो मनमा तिम्रो माया घोलिदेऊ
त्यो दिलैको ढोका झट्टै खोलिदेऊ
यो मनमा तिम्रो माया घोलिदेऊ (माया घोलीदेऊ)
त्यो दिलैको ढोका झट्टै खोलिदेऊ (ए)
कतिन्जेल राख्छौ बैँश साँचेर?
बिताउँ यो जीवन माया गाँसेर (हुर्रर्र)

मङ्गली (हे), ओए मङ्गली (हे), जाला जोबन ढली (हे, हे, हे)
मङ्गली, ओए मङ्गली, खेलौँ मायाको होली

ओए मङ्गली, जाला जोबन ढली
ओए मङ्गली, खेलौँ मायाको होली

कुरा काट्ने काट्दै गरून्, दुनियाँको वास्तै नगर (नगर)
तिम्रो लागि हाजिर छु म, दायाँ बायाँ चिन्दै नगर
कुरा काट्ने काट्दै गरून्, दुनियाँको वास्तै नगर
तिम्रो लागि हाजिर छु म, दायाँ बायाँ चिन्दै नगर
दिलैको नाङ्लोमा सुख दुःख केलाउँला
यो घामपानी सँगै, मिलिजुली झेलौंला

मङ्गली, ओए मङ्गली, जाला जोबन ढली
मङ्गली, ओए मङ्गली, खेलौँ मायाको होली (खेलौँ मायाको होली)

मङ्गली, मङ्गली, मङ्गली
मङ्गली, मङ्गली, मङ्गली

ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाकै भर
मलाई भने सधैँभरी लाग्ने गर्छ तिम्रो नै पिर
ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाकै भर
मलाई भने सधैँभरी लाग्ने गर्छ तिम्रो नै पिर
मायाको धागोले दुई मुटु सिलाउँला
रमाई रमाई तिमी र म हित्त चित्त मिलाउँला

मङ्गली, ओए मङ्गली, जाला जोबन ढली
मङ्गली, ओए मङ्गली, खेलौँ मायाको होली
मङ्गली, ओए मङ्गली, जाला जोबन ढली
मङ्गली, ओए मङ्गली, खेलौँ मायाको होली



Credits
Writer(s): Pralad Shah, Shankar Thapa Smile
Lyrics powered by www.musixmatch.com

Link