Samjhana

छुटिए पानी भेट हुन्छ कि कतै
भावना मेटिए पानी याद आउछ की कतै
म त पर्खी बसेछु ति भावना समाइ
नसम्जीउ भन्थेउ तर
कसरी समलु यो पगल मन?

मलाई माफ गर मायालु तिम्रो समझना आजै
मेरो सपना म फेरी आल्झी रहेछ कतै
मलाई माफ गर मायालु बिर्सिना सकिन तिमीलाई
पगल झै आङली रहेछु अतित का खुशी हरुलाई

मेटाए पनि पल सँगइ बिताएको
याद आउछ कि आउँदैन भन तिमैलाई मेरो
म त सम्झी रहेछु तिम्रो त्यो हसो लाई
बिर्सिना खोज्छु तर
कसरी समलु यो पगलपन

मलाई माफ गर मायालु तिम्रो समझना आजै
मेरो सपना म फेरी आल्झी रहेछ कतै
मलाई माफ गर मायालु बिर्सिना सकिन तिमीलाई
पगल झै आङली रहेछु अतित का खुशी हरुलाई

तिम्लाई अभाश भएन होला
कती माया गर्थे म तिमीलाई
गल्ती त मेरो नि भयो होला
तेसैले एक्लाई दिन बितौदै छु तिमी बिना
आज म

मलाई माफ गर मायालु तिम्रो समझना आजै
मेरो सपना म फेरी आल्झी रहेछ कतै
मलाई माफ गर मायालु बिर्सिना सकिन तिमीलाई
पगल झै आङली रहेछु अतित का खुशी हरुलाई



Credits
Writer(s): Rojish Shahi
Lyrics powered by www.musixmatch.com

Link