Tadhai Bata Tolaye

अस्ति देख्या मैले तिमीलाई उसको अंगालो मा
टाढै बाट टोलाए तिम्रो हाँसो मा
हात थामी गयौ तिमी मेरो सामु
आफ्नो भावना लुकाई तिमीलाई हेरिराछु
तर तिमी भन्ने अंगालो मा गैरछौ

तिमी खुशी थियो उसको न्यानो अंगालोमा बेरदा
म टाढैबाट टोलाए तिम्रो चम्किलो मुहार मा
टाढैबाट टोलाए तिम्रो हाँसो मा

चन्द्रमालाई नी बयान गर्न नसक्ने तिम्रो मुहार
तिम्रो मुहार को अघि चम्किलो तारा असफल
सुख र दुःख मा तिम्लाई सम्झी बस्छु
हामी सँगै नभएनी तिम्लाई हेरिराछु
तर तिमी भन्ने अंगालो मा गैरछौ

तिमी खुशी थियो उसको न्यानो अंगालोमा बेरदा
म टाढैबाट टोलाए तिम्रो चम्किलो मुहार मा
टाढैबाट टोलाए तिम्रो हाँसो मा

आइलेँ सँगै छैनाम हेर
हुन्ने छौ अर्को जुनी मा एकै तिर



Credits
Lyrics powered by www.musixmatch.com

Link