Karod Ko Khel - Rod 2

रुन्न भन्छु कत्ति पनि, तर आँसुले भिज्छ सिरानी
"राजा, राजा" भन्थी मलाई, बनाएर गई खरानी

रुन्न भन्छु कत्ति पनि, तर आँसुले भिज्छ सिरानी
"राजा, राजा" भन्थी मलाई, बनाएर गई खरानी

आँसुको भेल भो
मायामा झेल भो, करोडको खेल भो
मायामा झेल भो, करोडको खेल भो

मन्दिर फेरेँ तर तक्दिर फेर्न सकिन
पूजारी फेरेँ तर देउता फेर्न सकिन

मन्दिर फेरेँ तर तक्दिर फेर्न सकिन
पूजारी फेरेँ तर देउता फेर्न सकिन

लाखौँ कोसिस गरे पनि भाग्य रेखा मेट्न सकिन

मायामा झेल भो, करोडको खेल भो
मायामा झेल भो, करोडको खेल भो

मेरा सबै खुसीहरू खोसियो
भाको एउटा मुटु पनि रेटियो

मेरा सबै खुसीहरू खोसियो
भाको एउटा मुटु पनि रेटियो

अब बाँच्ने चाहा, छैन मेरो सपना लुटियो

मायामा झेल भो, करोडको खेल भो
मायामा झेल भो, करोडको खेल भो



Credits
Writer(s): Bishal Niraula
Lyrics powered by www.musixmatch.com

Link