Hidey Ma

त्यो हात छोडि, मन मोडि, हिडे म
तिम्रो माया भुलि, आंशु पुछि, कुदे म
अब बांकी छैन भन्न केही तिमिलाइ
मेरो एउटै गल्ती तिमी हौ नि तिमिनै

माया त तिमिले दिन सकेनौ रिस सबै पोखेर
बिश्वस गरेथे ति झुठा बाचा ई दुई आंखा छोपेर

अब सुन्न लाई केही छैन हिडे माया को खोजी मा
येती नै रैछ हम्रो सम्बन्ध यो जुनी मा

त्यो हात छोडि, माया भुलि, हिडे म
यो मन मोडि, आंशु पुछि, कुदे म

त्यो हात छोडि, मन मोडि, ...
तिम्रो माया भुलि, आंशु पुछि, ...



Credits
Lyrics powered by www.musixmatch.com

Link