Euta Sano Gaun

एउटा सानो गाउमा हुर्केको यो ठिटो
खान्थे" मैले सधैं मकै र कोदोको पिठो
कामैले होकि नभएरै हो लाग्थ्यो मलाई सधैं सधैं मिठो १

जन्मायौ आमा तिमीले समाउदैं रूखको बुट्टा
धेरै वर्ष हिड"े होला रूदै खाली खुट्टा
कहिले लाए" फाटेको कहिले लाए" साटेको
चाल्छु कदम हर दिन सम्झिदै ती अतितको १

कति धेरै रातहरु सुतेको छु मैले मिच्दै खाली पेट
त्यस्तो वेला साथ दीने कहिले होला भेट
थोरै पाए माया मैले धेरै पाए" गाली
त्यही गालीले जिन्दगीमा छरि दियो लाली १

एउटा सानो गाउमा हुर्केको यो ठिटो
खान्थे" मैले सधैं मकै र कोदोको पिठो
कामैले होकि नभएरै हो लाग्थ्यो मलाई सधैं सधैं मिठो १

एउटा सानो गाउमा हुर्केको यो ठिटो



Credits
Writer(s): Drip Chamling
Lyrics powered by www.musixmatch.com

Link