Dilma Rakhera Galti Gare

पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती भयो
धोकाको खेती गर्ने तिमीलाई धोका दिनु त चल्ती भयो
पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती भयो
धोकाको खेती गर्ने तिमीलाई धोका दिनु त चल्ती भयो

माया अथाह गरेँ, तिम्रै भरमा परेँ
माया अथाह गरेँ, तिम्रै भरमा परेँ

पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती गरेँ
पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती गरेँ

नि-सा-सा-सा, नि-सा-सा-सा, रे-ग-रे-सा
नि-सा-सा-सा, नि-सा-सा-सा, रे-ग-रे-सा
रे-म-म-म, रे-रे-प-प-प, रे-म-प-ग-ध-प-म-ग-रे-सा-नि-ध-नि-सा

विश्वास घात भयो, मायामा जाल भयो
तिम्ले गर्दा आज मेरो यो हाल भयो
विश्वास घात भयो, मायामा जाल भयो
तिम्ले गर्दा आज मेरो यो हाल भयो
मेरो यो हाल भयो

तिम्रै लागि रोएँ, मायामा पलपल मरेँ
आफ्नै नजरबाट आज आफै झरेँ

पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती गरेँ
पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती गरेँ

औँसीको रात भयो, दुनियाँ घात भयो
बाँच्नुको के अर्थ? न तिम्रो साथ रह्यो
औँसीको रात भयो, दुनियाँ घात भयो
बाँच्नुको के अर्थ? न तिम्रो साथ रह्यो
न तिम्रो साथ रह्यो

आफू डुबेर नि तिम्लाई खोला तारेँ
तिम्रै जीत भयो, बरु मैले हारेँ

पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती गरेँ
पैतालामुनि राख्नुपर्नेलाई दिलमा राखेर गल्ती गरेँ



Credits
Writer(s): Subash Karki
Lyrics powered by www.musixmatch.com

Link