Parkhaai

डुबेर नशामा मायाको
स्पर्श थाहपाउन
बतासले जस्तै हुरीलाई
मन तिमी मेरो उडाउन

अतालिदै गरेको मेरो यो मन
तिमी सम्हालीदेउन
हतारिदै गरेको मेरो यो तन
तिमी अङगालिदेउन

एक्लै एक्लै मुस्कुराई नै रहन्छु
यादमा तिम्रो म त
कल्पनामा नै हराउने गर्छु
देख्दा तिमीलाई म त

हिड्छु म त्यै बाटो तिम्रै आशमा
पाउँछु त्यै गोरेटोमा म तिम्रै बासना

माया तिम्रो ओठको
छुवाइ तिम्रो हाथको
भिदमा हजारौको हराउन लागे
केवल् खाचो तिम्रो साथको

एक्लै एक्लै मुस्कुराई नै रहन्छु
यादमा तिम्रो म त
कल्पनामा नै हराउने गर्छु
देख्दा तिमीलाई म त

हिड्छु म त्यै बाटो तिम्रै आशमा
पाउँछु त्यै गोरेटोमा म तिम्रो बासना



Credits
Writer(s): Rahul Shrestha, Smriti Magar
Lyrics powered by www.musixmatch.com

Link