Tadha

सबै ठिकै चलिरहेको थियो
विवादको बतास नआएसम्म
मनका कुरा त खोलिदिएकै हो नि
खै के गल्ती भयो

टाढा
जाँदै छौ म बाट तिमी
किन?
फर्की आउने आश दिएर

तिम्रो हाँसोलाई सम्झिदै
बसेको छु अझै म पर्खिदै
तिमीलाई खै के भनुँ म अब
फर्की आइदेउन यहाँ

आज
टाढा छौ म बाट तिमी
टाढा छु तिमी बाट म

सम्झिदै गर्नु है
टाढा भए पनि

टाढा
जाँदै छौ म बाट तिमी
किन?
फर्की आउने आश दिएर
टाढा छौ म बाट तिमी
टाढा छु तिमी बाट म

टाढा छौ म बाट तिमी...



Credits
Writer(s): Ronak Maharjan
Lyrics powered by www.musixmatch.com

Link