Digital Chimpanzee feat. Sujan Koirala, CD Vijaya Adhikari & Manisha Rai -
Soch Badala (feat. Sujan Koirala, CD Vijaya Adhikari & Manisha Rai) - Single
Soch Badala
मनको रिस राग दम्भको खम्भामा अडेको छौ भने
मनै ठिक र अरूमा खोट देखेको छौ भने
बड तिमी अघि तिमी लड आफैसगं लड
गर्छौ कुरा ठुला ठालु तर समाज बदल्नु छ भने पहिला आफ्नो सोच बदल आफ्नो सोच बदल
आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल
गर्न सक्दिन भन्छौ एक चोटी त कोसिस गर न है
बिहानी घामको किरण बन फर्क रातको चन्द्रमा झै
हो बड तिमी अघि तिमी लड आफैसगं लड
गर्छौ कुरा ठुला ठालु तर समाज बदल्नु छ भने पहिला आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल आफ्नो सोच बदल
सोचमा राख तिम्रो स्वच्छ मन मन सबै स्वतन्रं छन

अभिन्न बन अघि बड लम्काइ दुईचार पाइलालाई
कुरा काटुन हेरी बसुन तिमी बड दुईचार हात समाई
मनको बाध खोल तिमी सक्छौ तिमी चट्टान फुटाउनलाई
ब्यक्ति बदल्ने हैन यहा बदल आफ्नो सोचलाई
बड तिमी अघि बड बदल्नु छ सबको सोचलाई
बदली आफ्नो सोचलाई, बदल्नु छ सबको सोचलाई
अनि गर कुरा बदल्न समाज अनि देशलाई

नगर आश कसैको नलेउ त्राश कसैको
शरिरमा श्वास रहे सम्म बिश्वास राख आफैको
मनका डर त्यागि तिमी अव अधि बड है

होला तिम्रो पाईला सानो आज भोलि त्यो लम्कने छ
जिबनको अधेरिमा जूनकिरी झै चम्कने छ
बन तिमी आवाज केवल एकको यि सारा दुनिया जाग्ने छ
आत्म बिश्वास राख तिमी डर सबै भाग्ने छ
हो बड तिमी अघी तिमी लड आफैसगं लड

Credits
Lyrics powered by www.musixmatch.com
Link
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.