Aakha Le Ta (feat. Manita Kunwar)

आखाले त लाउछौ माया
भाकाले नि लाईदेउन
आखाले त लाउछौ माया
भाकाले नि लाईदेउन
म रच्दैछु प्रेमको गित
साथ् मिलि गाईदेउन
म रच्दैछु प्रेमको गित
साथ् मिलि गाईदेउन
आखाले त लाउछौ माया
भाकाले नि लाईदेउन हो हो हो हो

लाईदिउला प्रित चोखो
गाईदिउला गित मिठो
लाईदिउला प्रित चोखो
गाईदिउला गित मिठो
केवल तिमि साथमा मेरो
रमाउनु पर्छ सधै सधै
हो केवल तिमि साथमा मेरो
रमाउनु पर्छ सधै सधै
आखाले त लाउछौ माया
भाकाले नि लाईदेउन हो हो हो हो

बिहानीको सित संगै
चखेवाको प्रित संगै
बिहानीको सित संगै
चखेवाको प्रित संगै
माया बन्छु छाया बन्छु
सातौ जुनी जुनी जुनी सधै
हो माया बन्छु छाया बन्छु
सातौ जुनी जुनी जुनी सधै
आखाले त लाउछौ माया
भाकाले नि लाईदेउन हो हो हो हो

हाम्रो प्रेम चलिरहोश अजम्बरी कथा बनि
टुटेको मन जोडिदिने हर प्रेमीको साथ बनि
टुटेको मन जोडिदिने हर प्रेमीको साथ बनि

आखालेनी लाय माया
भाकालेनी लाइदिए
तिम्ले रच्यौ प्रेमको गित
साथ मिलि गाईदिय
आखाले त लाउछौ माया
भाकाले नि लाईदेउन हो हो हो हो



Credits
Writer(s): Anod Rai
Lyrics powered by www.musixmatch.com

Link