Thaha Nai Chha

यो साँझ तिम्रो याद दिएर जान्छ
अनि बिहानी तिम्रो याद लिएर आउँछ
जाने भए यी यादहरू पनि लिएर जाऊ न कहिल्यै नफर्किने गरी
तर हेर न, यो मन मान्दै मान्दैन
होस्, बरु यादहरू यति छोडेर जाऊ
कम से कम म रित्तिए पनि तिम्रा यादहरू त मसँगै हुन्छन्

हिजो जस्तै लाग्छ तिमी र म सँगै थियौँ
एक्लो हुन्छु थाहा थियो
तर यति धेरै एक्लो हुन्छु, mm-hm, कहिल्यै सोचिन
तिमी त त्यहाँ खुसी छौ होला
म पनि यहाँ खुसी हुने कोसिस गर्दै छु

मैले के नै मागेथेँ र? न त सकेथेँ जताउन
माया नै त थियो, के दिन सक्छौ र?
मैले के नै मागेथेँ र? न त सकेथेँ जताउन
माया नै त थियो, के दिन सक्छौ र?



Credits
Writer(s): Ekdev Limbu
Lyrics powered by www.musixmatch.com

Link