Timilai Dekhne Manchhe, Pt. 1

तिमीलाई देख्ने मान्छे
तिमीलाई भेट्ने मान्छे
तिमीलाई देख्ने मान्छे
तिमीलाई भेट्ने मान्छे

कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
तिमी जूनजस्ती छ्यौ कि जून तिमीजस्तो
हो, हो

सुनाखरी फुल्छ जब तिम्रो हाँसोसँगै
हो, सुनाखरी फुल्छ जब तिम्रो हाँसोसँगै
मौसम त्यही भुल्दिन्छ रे अन्त कतै नगई

हो हो हो हो हो
हो हो हो हो हो

कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
हो, कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
तिमी फूलजस्ती छ्यौ कि फूल तिमीजस्तो
हो, हो, हो, हो

Hmm, तिम्रो रूप चुम्न बादल शीत बनी झर्छ रे
Hmm, तिम्रो रूप चुम्न बादल शीत बनी झर्छ रे
आफ्नै सृष्टिसँग दैव डाहाले नै मर्छ रे

हो हो हो हो हो
हो हो हो हो हो

कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
तिमी परीजस्ती छ्यौ कि परी तिमीजस्ती
हो, हो

तिमीलाई देख्ने मान्छे
तिमीलाई भेट्ने मान्छे

कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
कुरा गर्छन् यस्तो, हो, हो-हो, यस्तो
तिमी जूनजस्ती छ्यौ कि जून तिमीजस्तो
हो, हो

हो, हो
हो, हो
हो, हो



Credits
Lyrics powered by www.musixmatch.com

Link