Chahanchhu 3 - Female Version

हो, हो
हो, mmm

चाहेको थिएँ, चाहेको नै छु
चाहिरहन्छु मात्र तिमीलाई

हो, mmm
हो, hmm

माया, माया, माया गर्छु
छाया, छाया तिम्रो बन्छु
माया, माया, माया गर्छु
छाया, छाया तिम्रो बन्छु

रोजेको थिएँ, रोजेको नै छु
रोजिरहन्छु मात्र तिमीलाई

हो, hmm
हो, hmm

हो, हो
हो, mmm

हात, हात, हात दिन्छु
साथ, साथ तिम्लाई दिन्छु
हात, हात, हात दिन्छु
साथ, साथ तिम्लाई दिन्छु

साथ दिएको थिएँ, साथ दिएको नै छु
साथ दिन्छु मात्र तिमीलाई

हो, mmm
हो, hmm



Credits
Lyrics powered by www.musixmatch.com

Link