Chiso Chiso Hawa Chalirecha

चिसो चिसो हावा चलिरहेछ
बेतलेहेममा राजा येशू जन्मनु भएछ
चिसो चिसो हावा चलिरहेछ
बेतलेहेममा राजा येशू जन्मनु भएछ

दुतगणले खबर सुनाए
ताराले बाटो देखाए
ज्योतिषहरु गएर
सुन धुप मुर्र चडाए

दुतगणले खबर सुनाए
ताराले बाटो देखाए
ज्योतिषहरु गएर
सुन धुप मुर्र चडाए

चिसो चिसो हावा चलिरहेछ
बेतलेहेममा राजा येशू जन्मनु भएछ

मुत्तिदिन आए यो संसारमा
हाम्रो ख्रीष्ट येशू राजा सारा जगतमा
मुत्तिदिन आए यो संसारमा
हाम्रो ख्रीष्ट येशू राजा सारा जगतमा

खुशियाली छाएको छ
मृत्युले अब हार्नेछ
सारा संसार रमाईदेउ है
मुत्तिदाताको जन्ममा

खुशियाली छाएको छ
मृत्युले अब हार्नेछ
सारा संसार रमाईदेउ है
मुत्तिदाताको जन्ममा

चिसो चिसो हावा चलिरहेछ
बेतलेहेममा राजा येशू जन्मनु भएछ
चिसो चिसो हावा चलिरहेछ
बेतलेहेममा राजा येशू जन्मनु भएछ

दुतगणले खबर सुनाए
ताराले बाटो देखाए
ज्योतिषहरु गएर
सुन धुप मुर्र चडाए

दुतगणले खबर सुनाए
ताराले बाटो देखाए
ज्योतिषहरु गएर
सुन धुप मुर्र चडाए



Credits
Lyrics powered by www.musixmatch.com

Link