Maya Raicha Ra

माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ, कहिले घामझैँ रैछ, र त डर रैछ नि

माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ, कहिले घामझैँ रैछ, र त डर रैछ नि

माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि

म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि
उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि

म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि
उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि
कहिले माया खोलाझैँ बग्दो रैछ, कहिले बगर रैछ नि

माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ, कहिले घामझैँ रैछ, र त डर रैछ नि
माया रैछ, र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि



Credits
Writer(s): Kali Prasad Baskota
Lyrics powered by www.musixmatch.com

Link